पहिलोपटक आन्द्राको सफल शल्यक्रिया

अछाम- अछामको बयालपाटा अस्पतालमा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया गरिएको छ । तीन दिनदेखि पेट दुखेर बिरामी भई अस्पताल पुग्नुभएका साँफेबगर–१३ बाब्लाका ५२ वर्षीय अम्बरे विष्टको आन्द्रामा परेको प्वालको शल्यक्रिया गरिएको हो । आन्द्रामा समस्या भएका उहाँले दुई घण्टाको सफल शल्यक्रियापछि खुशी व्यक्त गर्दै भन्नुभयो, “टाढा जानलाई पैसा थिएन, बयालपाटामै आफ्नो उपचार हुँदा खुशी लागेको छ, … Continue reading पहिलोपटक आन्द्राको सफल शल्यक्रिया